महेशविक्रम शाह

पूर्वडीआईजी महेशविक्रम शाहलाई तीन वर्ष जेल सजाय

काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी महेशविक्रम शाहलाई तीन वर्ष जेल सजाय सुनाइएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको संयुक्त इजलासले  बुधबार भ्रष्टाचार मुद्दामा शाहलाई जेल सजाय सुनाएको हो । अदालतले शाहलाई क्षेत्रीय...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved