महाराष्ट्र

महाराष्ट्रमा प्रशिक्षण विमान दुर्घटना, दुई जना घाइते

नयाँ दिल्ली । पश्चिमी भारतको महाराष्ट्र राज्यमा आइतबार प्रशिक्षण विमान दुर्घटना हुँदा एक जना प्रशिक्षार्थी चालक र एक प्रशिक्षक चालक घाइते भएका छन् । महाराष्ट्रको राजधानी मुम्बईबाट २४५ किलोमिटर दक्षिणपूर्वमा रहेको पुणे जिल्लाको गोजुबावी गाउँ नजिकैको निजी उड्डयन एकेडेमीको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved