महाभियोग सिफारिस सिमिति

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा प्रकरणमा महाअभियोग सिफारिस समितिले प्रतिवेदनबारे शनिवार बस्ने बैठकले निर्णय गर्ने भएको छ । शुक्रवार सिंहदरबारमा बसेको समितिको बैठकपछि प्रवक्ता लक्ष्मीप्रसाद गौतमले प्रतिवेदनको सम्बन्धमा शनिवार बस्ने बैठकले निर्णय गर्ने जानकारी दिए । उनले...