महाअभियोग

काठमाडौं । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बयानका क्रममा नाम लिएका सबैलाई बोलाउने भएको छ । जबराले बयानका क्रममा पूर्वन्यायाधीश र नेपाल बार एसोसिएसनका पूर्व पदाधिकारीहरूको नाम लिएका थिए । समितिको मंगलबार बसेको बैठकले भोलि बुधबार...