महरा

हाजिरी जमानीमा छुटे महरा

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा हाजिरी जमानीमा छुटेका छन् । सरकारी वकिल कार्यालय काठमाडौंका जिल्ला न्यायाधीवक्ता खडिन्द्रराज कटुवालले महरालाई हाजिरी जमानीमा छाड्ने आदेश दिएका हुन्। सीआईबीले महरालाई छोरा निर्मलको जिम्मा लगाएको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved