मनकामना

मनकामना केबलकार २५ गतेदेखि खुल्ने

काठमाडौं। साउन २३ गतेदेखि बन्द रहेको मनकामना केवलबार भदौ २५ गतेदेखि सञ्चालनमा आउने भएको छ । केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नतिका लागि बन्द गरिएको केबलकार २५ गते शनिबारदेखि सञ्चालनमा आउने भएको हो । कम्पनीले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved