मध्यमर्स्याङ्दी जलविद्युत् आयोजना

मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनाको उत्पादन घट्दै

लमजुङ। जिल्लामा रहेको मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनाको विद्युत उत्पादन घट्न थालेको छ । आयोजनामा आवश्यक पानी कम हुँदै गएपछि विद्युत उत्पादन घट्न थालेको हो । बेँसीशहर नगरपालिका–१ दलाल स्थित ७० मेगावाट क्षमताको मध्यमर्स्याङ्दी जलविद्युत केन्द्रमा कूल क्षमताभन्दा करिब २१-२२ मेगावाट...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved