मधेस प्रदेश सरकार

मधेस प्रदेश सरकारमा माओवादीका एक मन्त्री र एक राज्यमन्त्री बन्दै

जनकपुर। मधेस प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र पनि सहभागी हुने भएको छ । आज मंगलबार हुन लागेको मन्त्रिपरिषद् विस्तामा नेकपा माओवादी केन्द्रका २ जना मन्त्री सहभागी हुने भएका हुन्  । माओवादी केन्द्रबाट एक मन्त्री र एक राज्यमन्त्रीले शपथ लिने...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved