–मधुवन पौडेल

ऊहापोहबाट अलग एउटा मान्छे

सोही अनुसार आफूलाई लिन आएको प्रहरी भ्यानमा चढेर म ठानाका हाकिमको कोठाभित्र पसेको मात्र थिएँ, त्यहाँ त ठूलै गलफत्ती पो भइरहेको देखेँ। इन्स्पेक्टर छेउमै बसिरहेको एउटा बन्दीजस्तो लाग्ने नौजवान केटोसँग ठूलै आवाजमा रस्साकस्सी गर्दै थिए, ‘के हो भाइ ?...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved