मतदानस्थल

देशभर तोकिए मतदानस्थल (सूचीसहित)

काठमाडौं ।  आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि देशभरका मतदानस्थल तय गरिएको छ। निर्वाचन आयोगले सोमबार  मतदानस्थल तोकेको हो। मतदातालाई पायक पर्ने गरी मतदानस्थल तोकिएको निर्वाचन आयोगले जनाएको छ।  हेर्नुस् सूची

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved