देशभर तोकिए मतदानस्थल (सूचीसहित)

नेपालभ्युज

देशभर तोकिए मतदानस्थल (सूचीसहित)

काठमाडौं ।  आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि देशभरका मतदानस्थल तय गरिएको छ।

निर्वाचन आयोगले सोमबार  मतदानस्थल तोकेको हो।

मतदातालाई पायक पर्ने गरी मतदानस्थल तोकिएको निर्वाचन आयोगले जनाएको छ।

 हेर्नुस् सूची


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved