मतगणना स्थगित

मुचुल्काभन्दा बढी मत भेटिएपछि बाजुरामा मतगणना रोकियो

काठमाडौं। बाजुरामा मत पेटीकामा मुचुल्काभन्दा बढी मत भेटिएपछि गणना रोकिएकाे छ। बाजुराको हिमाली गाउँपालिका-६ धिम मतदान केन्द्रको मत पेटिकामा मुचुल्काभन्दा ४० मत बढी भेटिएपछटि गणना रोकिएको हो। मुचुल्काको मतभन्दा बढी मत भेटिएपछि प्रतिनिधिसभा तर्फको मत गणना रोकिएको मुख्य निर्वाचन अधिकृत...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved