मच्छिन्द्र क्लब

काठमाडौं। “समग्रमा खेलमा हामीले धेरै एट्याक गरेका थियौं। तर गोल गर्ने धेरै मौकाहरू नै खेर फाल्यौं, त्यसैले हार भोगियो,” श्रीलंकाको सुपर लिग च्याम्पियन ब्लु स्टारसँगको २-० गोलअन्तरको हारपछि मच्छिन्द्र क्लबलका प्रशिक्षक प्रवेश कटुवालको प्रतिक्रिया थियो यो। फुटबल खेलमा एउटा...