भोजपुर। भोजपुर नगरपालिका-३ सेतीबगरमा शनिबार राति भएको ट्र्याक्टर दुर्घटनामा वडा सदस्यसहित दुई जनाको मृत्यु भएको छ । भोजपुर नगरपालिका-५ बोखिमबाट गोबर मल लिएर गइरहेको प्रदेश १-०२-००३ त ११२४ नम्बरको ट्र्याक्टर दुर्घटनामा परेको हो। दुर्घटनामा भोजपुर-५ का वडा सदस्य ५२...