भेट्रान धावक धर्म महर्जन

धर्मले लन्डन म्याराथन खेल्ने

काठमाडौं। भेट्रान धावक धर्म महर्जनले लन्डन म्याराथनमा प्रतिस्पर्धा गर्ने भएका छन् । आइतबार एक कार्यक्रमबीच धर्मलाई सफलताको शुभकामना दिँदै एथलेटिक्सका पूर्वप्रमुख प्रशिक्षक मधुकरशमशेर राणा, भेट्रान धावक एवं गीतकार बुद्धवीर लामा, भेट्रान धावक पुष्पलाल क्षेत्रीलगायतले बिदाइ गरे । विश्वको प्रतिष्ठित...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved