भारोत्तोलन

नवौं राष्ट्रिय खेलकुद : महिला भारोत्तोलनमा नेपाल पुलिस र एपीएफलाई स्वर्ण

काठमाडौं। नवौं राष्ट्रिय खेलकुदको भारोत्तोलन महिलातर्फ नेपाल पुलिसले स्वर्ण जितेको छ । बुधबार भएको खेलमा पुलिसका लागि विद्या राईले स्वर्ण जितेकी हुन् । ८७ केजी माथिको तौल समूहमा विद्याले स्न्याचतर्फ ७६ र क्लिन एन्ड जर्कमा ८८ गरी कुल १६४...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved