भारी वर्षा

तीन दिन अझै भारी वर्षा हुन सक्ने

काठमाडौं । आगामी तीन दिनसम्म देशभरका विभिन्न स्थानमा मेघ गर्जसहित भारी वर्षा हुने भएको छ। जल तथा माैसम विज्ञान विभागले जनाएअनुसार आज देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। त्यस्तै लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा बाँकी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved