पाकिस्तानले आफ्नो कब्जामा रहेका भारतीए बीएसफ जवानलाई मुक्त गरेको छ । भारतीय सञ्चार माध्यमहरूका अनुसार बुधबार पाकिस्तानले बीएसएफका जवान पूर्णम कुमारलाई मुक्त गरी भारतलाई बुझाएको हो । उनलाई पाकिस्तानी रेन्जर्सले २१ दिन अगाडि पक्राउ गरेको थियो । बुधबार उनलाई...