रौतहट । रौतहट सशस्त्र प्रहरीले पेस्तोलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । राजदेवी नगरपालिका वडा नम्बर– ८ लक्ष्मीपुर बेलविछवा नाका नजिकै रहेको जयसवाल होटेलबाट सशस्त्र प्रहरीले पक्राउ गरेको हो । होटेल बाहिर मदिरा सेवन गरेर हो हल्ला एवम्...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved