भागीरथी श्रेष्ठ

अर्को क्षितिजको खोज

(रचनागर्भ– मैले सामाजिक जनजीवनका कथाहरू धेरै लेखेँ। पचासको दशकअघि नै लेखेको कथा ‘अर्को क्षितिजको खोज’ मा मैले म आफैँले समाजमा देखेको विषयवस्तुलाई कथारूप दिएकी हुँ। एउटी आमालाई कहिले कुन छोराकहाँ, कहिले कुन छोराकहाँ बोकाएरै लगेको मैले देखेकी थिएँ। यस्तो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved