ब्रिक्स

ब्रिक्समा छ सदस्य थपिए

जोहानेसबर्ग  । ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सदस्य रहेको उदीयमान राष्ट्रको सङ्गठन ब्रिक्समा छ सदस्य थपिएका छन् । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले आज यहाँ नयाँ सदस्य थपिएको घोषणा गर्नुभएको हो । नयाँ सदस्य अब जनवरी १...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved