बेँसीसहर चामे

खुल्यो बेँसीसहर–चामे सडक

लमजुङ । पहिराले अवरुद्ध बनाएको लमजुङ र मनाङ जोड्ने एक मात्र बेँसीसहर–चामे सडक पुनः सञ्चालनमा आएको छ । आज बिहान ७ बजे गएको पहिरोले यस सडकखण्डअन्तर्गत खरखरे भीर, हवाई डाँडा, बक्स कटिङ र च्याम्चेमा अवरुद्ध बनाएको थियो । डुम्रे...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved