बुद्धनगरमा भैँसी आतंक

दाम्लो चुँडाएर भागेको भैँसीले बुद्धनगरमा आतंक मच्चायो

काठमाडौं । दाम्लो चुँडाएर भागेको एक भैँसीले काठमाडौंको बुद्धनगरमा आतंक मच्याएको छ । भैँसीले पर्खाल हान्दै र अनियन्त्रित बन्दै भागेपछि समात्न प्रहरी खटिएका छन् । पालिएको ठाउँबाट दाम्लोसहित भागेको एउटा भैँसी बिहानैदेखि बुद्धनगरमा दौडिइरहेको प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved