बिरुवा उत्पादन

बिरुवा उत्पादनले बदलिएको पहिचान

पाल्पा । पाल्पाको रामपुर नगरपालिका–६ स्थित प्याक्लुकका शिवप्रसाद बस्यालको दैनिकी तरकारीका बिरुवा उत्पादन र बिक्रीमै बितिरहेको छ । बिगत एक दशकदेखि यस व्यवसायमा आबद्ध रहेका बस्यालले समयानुकूल विभिन्न जातका तरकारीका बिरुवा उत्पादन गरिरहेका छन् । उनको नर्सरीमा यतिबेला काउली,...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved