बिरजु महाराज

अस्ताए ‘बाजिराव मस्तानी’ का कोरियोग्राफर

काठमाडौं । चर्चित भारतीय कत्थक नर्तक पण्डित बिरजु महाराजको हृदयघातका कारण निधन भएको छ। पद्मविभूषण सम्मानित ८३ वर्षीय बिरजु महाराजको आइतबार मध्यरातमा दिल्लीको साकेत अस्पतालमा निधन भएको हो। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, गायिका मालिनी अवस्थी र अदनान सामीले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved