बिपी कोइराला

बीपीको विचारलाई मूर्ति झैँ पूजा गर्ने कुरा ठूलो अन्याय होः महामन्त्री थापा

काठमाडौं ।  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बीपी कोईरालाको विचारलाई मूर्ति झैँ पूजा गर्नेकुरा बिपीमाथिको ठूलो अन्याय भएको बताएका छन् । शनिवार बिपी कोईरालाको जेल डायरी लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले बिपीलाई महामानव भन्दैगर्दा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved