बिजुली निर्यात

आन्तरिक उत्पादन बढेसँगै भारततर्फ बिजुली निर्यात सुरु

काठमाडौं। उत्पादन बढेसँगै नेपाल विद्युत् प्राधिकरणले भारततर्फ बिजुली बेच्न सुरु गरेको छ । वर्षायाम सुरु भएर नदीको वहाब बढ्न थालेसँगै आन्तरिक उत्पादन बढेपछि बिजुली भारततर्फ बेच्न थालिएको हो । प्राधिकरणका अनुसार शुक्रबार भारतलाई ६०० मेगावाट आवर बिजुली बेचिएको छ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved