एजेन्सी। लियोनल मेस्सी आवद्ध पेरिस सेन्ट जर्मेइन (पीएसजी) यूईएफए च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ । गएराती भएको खेलमा बार्यन म्युनिखसँग २-० गोलले पराजित भएसँगै समग्रमा ३-० को नतिजाले पीएसजी बाहिरिएको हो । बार्यन भने क्वार्टरफाइनलमा पुगेको...