बानेश्वरबाट पक्राउ

प्रदर्शनमा उत्रिएका द्वन्द्वपीडितहरू बानेश्वरबाट पक्राउ

काठमाडौं। संक्रमणकालीन न्यायसम्बन्धी छानबिनका लागि नयाँ बानेश्वरमा प्रदर्शनमा उत्रिएका द्वन्द्वपीडितहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। संक्रमणकालीन न्यायसम्बन्धी प्रस्तावित विधेयकले पीडितलाई न्याय र परिपूरण तथा सत्यको सही अन्वेषण नहुने भन्दै उनीहरू प्रदर्शनमा उत्रिएका थिए । प्रहरीले करिब एक दर्जन प्रदर्शनकारीलाई नियन्त्रणमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved