बाजुरामा भूकम्प

बाजुरा केन्द्र बनाएर ५.९ म्याग्निच्युटको भूकम्प, भारतमा समेत कम्पन

काठमाडौ । बाजुरा केन्द्रबिन्दु बनाएर ५ दशमलव ९  म्याग्निच्युडको भूकम्प गएको छ । बाजुराको मदना आसपासलाई केन्द्रबिन्दु बनाएर मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा भूकम्प गएको हो । भूकम्पको धक्का छिमेकी जिल्लासहित भारतको राजधानी नयाँ दिल्लीसम्म पनि महशुस गरिएको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved