बाघ आक्रमण

निगुरो टिप्न गएकी युवतीलाई आक्रमण गरेर मार्ने बाघ नियन्त्रणमा लिइयो

चितवन। पश्चिम चितवनमा हिंस्रक बन्दै आएको बाघलाई चितवन राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको छ। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बाघलाई आज साँझ ६ बजे भरतपुर महानगरपालिका–२७ स्थित राधाकृष्ण सामुदायिक वनबाट नियन्त्रणमा लिइएको हो। बाघको आक्रमणबाट स्थानीय २३...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved