बागलुङमा पर्यटक बढ्दै

बागलुङमा आन्तरिक पर्यटकको चहलपहल

बागलुङ। कोरोनाले सुस्ताएको बागलुङको पर्यटन व्यवसायमा उल्लेख्य सुधार आएको छ। फाट्टफुट्ट पर्यटक देखिने जिल्लामा दुई वर्षयताकै धेरै पर्यटकहरू आएका छन्। मुक्तिनाथ, ढोरपाटन भ्रमण र चैते दशैंमा कालिका मन्दिरको दर्शनका लागि आउने पर्यटकले जिल्लामा चाप निकै बढेको छ। चार दिनको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved