बलात्कारको घटना

माओवादी नेताले पटकपटक बलात्कार गरेपछि भागेकी बालिका प्रेमीको शरणमा, प्रेमीले पनि छाडेनन्

उनी आफूले काम गर्न बसेको घर मालिक माओवादी नेता भूमिनन्द देवकोटाबाट बलात्कृत हुनुपरेको थियो । त्यो पनि वर्ष दिनयता पटकपटक । उनलाई न्याय दिलाउन भन्दै अघि सरे उमेरले १० वर्ष जेठा प्रेमी । प्रेमीबाट पनि उनी बलात्कृत भइन ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved