बर्जु गाउँपालिका

बर्जु गाउँपालिकामा दादुरा फैलियो, एकसाथ १० हजार बालबालिकालाई खोप लगाइँदै

धरान। सुनसरीको बर्जु गाउँपालिकामा दादुरा फैलिएको छ ।  दुई साताको अवधिमा बर्जुमा २९ जना दादुरा पोजेटिभ पाइएका हुन् । बर्जुमा पहिलो पटक २ नम्बर वडामा ७ महिने शिशुमा दादुरा पुष्टि भएको थियो । हाल उक्त गाउँपालिकाको ६ मध्ये ४...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved