बन्दीपुर केबलकार

बन्दीपुर केबलकारको आईपीओ निष्कासन हुँदै

तनहुँ। तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माणाधीन बन्दीपुर केबलकारले आइपीओ निष्कासन गर्ने भएको छ। बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले प्राथमिक सेयर निष्कासनका लागि नेपाल एसबीआई मर्चेन्ट बैङ्किङ लिमिटेडसँग सम्झौता गरेको छ। केबलकारले लिमिटेडको प्रतिसेयर एक सय दरका २५ लाख ८० हजार...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved