बजेट अभाव

भरतपुर कारागारमा औषधि किन्न बजेट अभाव

चितवन।  भरतपुर कारागारमा औषधि किन्न बजेट अभाव भएको छ । कारागार विभागले अघिल्ला वर्षका तुलनामा बजेट घटाएर पठाएपछि दीर्घरोगी र अन्यका लागि औषधिको अभाव भएको हो । कारागारमा हाल ४९ महिला चार नाबालक/नाबालिकासहित सात सय ५८ जना कैदीबन्दी छन्...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved