बंगलादेश भर्सेस आयरल्याण्ड

आयरल्याण्डसँगको टी-२० शृङ्खला बंगलादेशले जित्यो,  शकिबको नाममा बन्यो रेकर्ड

एजेन्सी। आयरल्यान्डसँगको टी– २० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला बङ्गलादेशले जितेको छ । चट्गाउँमा बुधवार भएको खेलमा बङ्गलादेशले आयरल्यान्डलाई ७७ रनले हराउँदै ३ खेलको शृङ्खला १ खेलअघि नै जितेको हो । १७ ओभरमा २ सय ३ रन बनाउनुपर्ने लक्ष्य पाएको आयरल्यान्डले ९ विकेट गुमाएर...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved