फ्रान्स र ट्युनिसिया

विश्वकप फुटबल : फ्रान्स भर्सेज ट्युनिसिया

काठमाडौं। विश्वकप फुटबलमा बुधबार फ्रान्स र ट्युनिसिया भिड्दै छन्। एड्युकेसन सिटी रंगशालामा हुने खेलमा फ्रान्स र ट्युनिसिया नेपाली समयअनुसार राति पौने ९ बजे आमने-सामने हुनेछन्। पछिल्लोपटक ट्युनिसिया र फ्रान्सबीच सन् २०१० मा प्रतिस्पर्धा भएको थियो।  विगतमा दुई राष्ट्र ५...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved