फोटो प्रदर्शनी

काठमाडौं । बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा ’मुस्ताङ नोस्टाल्जिया : अ टू डिकेड ओडीसी’ शीर्षकको फोटो प्रदर्शनी सुरु भएको छ । प्रदर्शनीमा भक्तपुरका फोटोग्राफर किशोर कायस्थले खिचेका मुस्ताङ क्षेत्रका ३० वटा तस्वीर राखिएका छन् । गेहेन्द्र धिमाल फाउन्डेसनले नेपालस्थित अमेरिकी...