आर्ट काउन्सिलमा ‘मुस्ताङ नोस्टाल्जिया’ फोटो प्रदर्शनी (तस्वीरहरू)

आर्ट काउन्सिलमा ‘मुस्ताङ नोस्टाल्जिया’ फोटो प्रदर्शनी (तस्वीरहरू)

काठमाडौं । बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा ’मुस्ताङ नोस्टाल्जिया : अ टू डिकेड ओडीसी’ शीर्षकको फोटो प्रदर्शनी सुरु भएको छ ।

प्रदर्शनीमा भक्तपुरका फोटोग्राफर किशोर कायस्थले खिचेका मुस्ताङ क्षेत्रका ३० वटा तस्वीर राखिएका छन् ।

गेहेन्द्र धिमाल फाउन्डेसनले नेपालस्थित अमेरिकी दूतावाससँगको सहकार्यमा फोटो प्रदर्शनीको आयोजना गरेको हो । यो पुस २९ गतेसम्म चल्नेछ ।

हेरौँ तस्वीरहरू :

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved