फेस्टिभल अफर

नेपाल टेलिकमले फेस्टिभल अफरका रूपमा अटम अफर उपलब्ध गराउने

काठमाडौं। नेपाल टेलिकमले मोबाइल सेवामा समर अफर अन्तर्गत हाल उपलब्ध गराइरहेको विभिन्न प्याकेजलाई थप/परिमार्जन गरी आजदेखि ९० दिन लागू हुने अटम अफर उपलब्ध गराउने भएको छ । यसैगरी घटस्थापनादेखि कोजाग्रत पुर्णिमासम्म लागू हुने ‘दशैं अफर’ र काग तिहारदेखि छठ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved