फिफा क्लब विश्वकप

क्लब विश्वकपको उपाधिका लागि सिटी र फ्लुमिनेन्स भिड्ने

काठमाडौं । फिफा क्लब विश्वकपको उपाधिका लागि इङ्लिस् क्लब म्यानचेस्टर सिटी र ब्राजिलियन च्याम्पियन फ्लुमिनेन्स भिड्ने भएका छन् । गएराति भएको खेलमा जापानको उरावा रेड्स डाइमण्ड लाई ३–० ले हराउँदै सिटी पहिलो पटक क्लब विश्वकपको फाइनलमा पुगेको हो ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved