फागु पर्व

रङहरुको पर्व ‘फागु’ काठमाडौं उपत्यकासहित पहाडी जिल्लामा भव्यरुपमा मनाइँदै, प्रहरीको विशेष सुरक्षा योजना

काठमाडौं । फागु पर्व अर्थात् रङहरुको पर्व आज काठमाडौं उपत्यकासहित देशका पहाडी क्षेत्रमा धुमधामसँग मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै मनाइने फागु पूर्णिमा पर्व एक साता अघि काठमाडौंको वसन्तपुरमा चीर ठड्याएपछि सुरु भएको थियो । रंगचंगी कपडाका टुक्रा झुण्ड्याइएको तीन...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved