फराकिलो बनाउँदै अग्रता

भरतपुरमा ८८ हजार २८२ मतगणना, रेनुले फराकिलो बनाउँदै अग्रता 

भरतपुरको चितवन महानगरपालिकामा ८८ हजार २८२ मतगणना भएको छ। जसमा माओवादी केन्द्रकी मेयर उमेदवार रेनु दाहालले अग्रता कायमै राखेकी छन्।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved