भरतपुरमा ८८ हजार २८२ मतगणना, रेनुले फराकिलो बनाउँदै अग्रता 

भरतपुरको चितवन महानगरपालिकामा ८८ हजार २८२ मतगणना भएको छ। जसमा माओवादी केन्द्रकी मेयर उमेदवार रेनु दाहालले अग्रता कायमै राखेकी छन्।

नेपाल भ्यूज

भरतपुरमा ८८ हजार २८२ मतगणना, रेनुले फराकिलो बनाउँदै अग्रता 

काठमाडौं। भरतपुरको चितवन महानगरपालिकामा ८८ हजार २८२ मतगणना भएको छ। जसमा माओवादी केन्द्रकी मेयर उमेदवार रेनु दाहालले अग्रता कायमै राखेकी छन्।

रेनुले ३४ हजार ६४८ मत पाएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विजय सुवेदीले २७ हजार ३७० मत ल्याएका छन्। स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले ११ हजार ७२० मत कटाएका छन्।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved