#प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामैत्री बनाउन महासंघद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं : नेपाल पत्रकार महासंघले सञ्चारसम्बन्धी विधेयक टुङ्गोमा पुर्‍याउन सरकारको ध्यानाकर्षण गराएको छ । महासंघका अध्यक्ष विपुल पोख्रेल सहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी चालु अधिवेशनमै विधेयक पास गर्न ध्यानाकर्षण गराएको हो । सञ्चारसम्बन्धी कानुन बनाउन नहुँदा पत्रकारहरूलाई दु:ख...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved