काठमाडौं । काठमाडौं जिल्ला अदालतले दुई अनलाइन पोर्टल — नेपालखबर डटकम र बिजमाण्डु डटकममा प्रकाशित समाचार हटाउने आदेश दिएसँगै नेपाली सञ्चार जगत्मा तरंग पैदा गरेको छ । धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले दायर गरेको रिटमा मंगलबार सुनुवाइ गर्दै न्यायाधीश...