काठमाडौं । प्रमोद खरेल स्वरवद्ध नयाँ गितीभिडिओ ‘मनमा पर्यो चोट’ सार्वजनिक भएको छ । सोमबार युट्युबमार्फत वर्ल्ड प्रिमियर गरिएको गीतले प्रेमको लालचमा परेर धोका पाएको युवकको कथा बोल्छ । स्वार्थकेन्द्रीत प्रेमको जालमा फसाएर एक युवतीले युवकको जिन्दगीमाथि गरेको खेलबाँडलाई...