प्रमुख सचेतकहरु

संसदलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीले दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दै

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा रहेका सबै राजनीतिक दलका प्रमुख सचेतकहरूसँग सामूहिक छलफल गर्दैछन् । संसदको काम कारबाहीलाई प्रभावकारी बनाउनको लागि प्रचण्डले सबै दलका प्रमुख सचेतकहरुसँग छलफल गर्न लागेका हुन् । छलफल अहिले विहान ९ बजे प्रधानमन्त्री निवास...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved