प्रदूषण

‘कहिले पाउने हामीले स्वच्छ श्वास फेर्न ?’

लाहान। ‘हामीले स्वच्छ श्वास फेर्न कहिले पाउँछौँ ?’ १२ वर्षदेखि यस्तै प्रश्न गरिरहेका छन् सिद्धिचरण राजमार्ग मिर्चैया–कटारी–घुर्मी सडकखण्डका नागरिक । उदयपुरको कटारी नगरपालिका–८ निवासी लक्ष्मी तामाङले पनि त्यही प्रश्न दोहोर्‍याइन्, “स्वच्छ श्वास फेर्न कहिले पाउँछौँ ? उनले गुनासो गर्दै...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved